आज देउवा, ओली र प्रचण्डलाई भेट्दै सञ्चारमन्त्री खरेल
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 40
काठमाडौं - सञ्चार तथा सूचनाप्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न लागेका हुन् । खरेल नेताहरूको निजी निवासमै पुगेर भेटवार्ता गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस