नेकपा सचिवालय बैठक सुरु
खबर एक्सप्रेस
२०७७-०२-०२ १०:३६ मा प्रकाशित
Total Shares: 394
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा केहि समयअघि सुरु भएको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने एक सचिवालय सदस्यले बताए ।
त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस