ऊर्जामन्त्री घिसिङ र जापानका राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०६-१० ०३:१२ मा प्रकाशित
Total Shares: 61
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ जापानका राजदूत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस