सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८०-०५-०१ ०३:२६ मा प्रकाशित
Total Shares: 87
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका छन् ।
काठमाडौंमा मंगलबारे सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै उनले श्रम गर्न नसकेको अवस्थामा श्रमिकहरूलाई रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन् ।
उनले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस