तराईका ‘महाजन’हरू ठगराज बन्दै
खबर एक्सप्रेस
२०७६-०९-२३ ११:०० मा प्रकाशित
Total Shares: 388
काठमाडौं - पैसावालहरूले तराईमा गरिब तथा विपन्नलाई चर्को ब्इाज (मिटर ब्याज) लगाई ठगी गर्ने गरेका छन् ।
विपन्नलाई ब्याज स्वरूप पैसा दिनेलाई महाजन नामले सम्बोधन गरिन्छ ।
जालझेल, करकाप र नक्कली तमसुक बनाएर सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेपछि तराईमा ‘महाजन’हरू ठगराजमा रूपान्तरण हुँदै जान थालेको पीडितहरू बताउँछन् ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस