सुनको मूल्य हालसम्मकै उच्च, एक तोलाको २ लाख ३० हजार नाघ्यो
खबर एक्सप्रेस
२०८२-०६-१९ ०१:२६ मा प्रकाशित
Total Shares: 142
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।
यसैगरी एक तोला चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ कायम भएको छ। पछिल्लो समय सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस