नेपाल बैंकको सञ्चालकमा काफ्ले नियुक्त
खबर एक्सप्रेस
२०८०-०३-०७ ०४:०८ मा प्रकाशित
Total Shares: 91
काठमाडाैं-नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ ।
बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई सञ्चालकमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको निर्णयले काफ्लेलाई संचालकमा नियुक्त गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस