पोखरामा ४.७ म्याग्नेच्यूडको भूकम्पको धक्का खबर एक्सप्रेस २०८२-०२-०७ ०२:४० मा प्रकाशित Total Shares: 77 काठमाडौं-पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो।कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस