ला लिगाको उद्घाटन खेलमा सेभिया पराजित
खबर एक्सप्रेस
२०७९-०४-२८ ०८:०० मा प्रकाशित
Total Shares: 210
काठमाडौं - स्पेनिस ला लिगा फुटबल २०२२/२३ को उद्घाटन खेलमा बलियो मानिएको सेभिया ओसासुनासँग २-१ अन्तरले पराजित भएको छ ।
घरेलु टोली ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले समान एक एक गोल गरे । सेभियाका राफा मिरले सान्त्वना गोल फर्काए ।
जितसंगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसंगै सेभियाको उपाधी यात्रामा धक्का लागेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस