आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७७-०८-१४ ११:३१ मा प्रकाशित
Total Shares: 433
काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार २ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस