काठमाडौं - सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनको बजार मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार बिहिबार छापावाल सुन तोलाको ९४ हजार ४ सय रुपैयाँमा रहेको छ । तेजावी सुन भने तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।
यस्तै, बिहिबार चाँदीको मूल्य तोलाको एक हजार २ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस