दुईवटा संसदीय समितिका बैठक बस्दै खबर एक्सप्रेस २०८०-०५-०१ ०८:५० मा प्रकाशित Total Shares: 132 काठमाडौं - आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ । बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।
फेसबुक पेज Like गर्नुहोस