एकीकृत समाजवादीद्वारा एमसीसी अनुमोदन गर्ने निर्णय
खबर एक्सप्रेस
२०७८-११-१५ ०३:१३ मा प्रकाशित
Total Shares: 196
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।
पेचिलो बनेको एमसीसी यथास्थितिमा पास गर्न हुन्न भने अडान राख्दै आइरहेको एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो
स्थायी कमिटी बैठकले एमसीसीको व्याख्यात्मक घोषणासहित पक्षमा उभिने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस