काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको बोलाएको बैठकमा सहभागी हुन नेपाल भर्खरै बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् ।
जसपाका नेताहरु आउने क्रम रहेको छ ।

.gif)


