सतर्कर्ता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली
खबर एक्सप्रेस
२०७६-०७-२६ ११:०० मा प्रकाशित
Total Shares: 1148
काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिपविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस