नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत
खबर एक्सप्रेस
२०८०-०६-०८ १२:२५ मा प्रकाशित
Total Shares: 99
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ । सोमबारबाट यसको पहिलो कारोबार सुरु भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस