सिद्धार्थ बैंकले ल्यायाे 'दसैंको बहार, क्यास ब्याक उपहार' योजना
खबर एक्सप्रेस
२०७९-०६-०९ १२:४९ मा प्रकाशित
Total Shares: 251
काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा 'दसैंको बहार, क्यास ब्याक उपहार' योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।
यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस