सञ्चारमन्त्री खरेल र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८२-०९-२३ १०:३३ मा प्रकाशित
Total Shares: 39
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच लुभुलामाटारस्थित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
मन्त्री खेलसँगको भेटमा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्द रहेको बताएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस