काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक २० मंसिर १ बजे बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थिति थिएनन् ।

याेसँगै १८ गतेका लागि निर्धारित स्थायी समितिको बैठक र २५ गते बस्ने भिनएकाकेन्द्रीय कमिटीको बैठक अन्योलमा परेको छ ।