सचिवालयको बैठकमा जवाफ दिँदै एमाले अध्यक्ष ओली
खबर एक्सप्रेस
५१ मिनेट अगाडि
Total Shares: 30
काठमाडौं - नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज अध्यक्ष केपी शर्मा ओली जवाफ दिँदैछन् ।
बैठक बिहान साढे ११ बजे ओली निवास गुण्डुमा सुरु हुनेछ । शुक्रबारदेखि जारी बैठकमा बाँकी पदाधिकारीले बोलीसकेपछि बैठकमा उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्।
हिजो महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड दिएका थिए।
गत मंसिरमा सम्पन्न १०औँ महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारीसहित केन्द्रीय कमिटीमा निकट नेताहरूको वर्चस्व रहेको एमाले ओली ६ महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। तर ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहो¥याएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस