सुनचाँदीको भाउ घट्यो
खबर एक्सप्रेस
२०७७-०८-१२ १२:३५ मा प्रकाशित
Total Shares: 214
काठमाडौं - सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।
सुन आज तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस