काठमाडौं - नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सापकोटाले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । आइतबार मात्रै उनी सभामुखमा र्निविरोध निर्वाचित भएका हुन् ।

.gif)


