कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्यो
खबर एक्सप्रेस
२०८२-०३-०९ ०१:५२ मा प्रकाशित
Total Shares: 122
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।
यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो ।
बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस