सुनकाे मूल्य बढ्याे
खबर एक्सप्रेस
२०७७-०८-१८ १२:१४ मा प्रकाशित
Total Shares: 269
काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार १ सय ५० रुपैयाँ छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस