अब ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने खबर एक्सप्रेस २०८०-०२-०५ १०:०१ मा प्रकाशित Total Shares: 24 काठमाडौं- अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ । सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’
फेसबुक पेज Like गर्नुहोस