कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त, अन्ततः भाँडियो रास्वपासँगको सहमति
खबर एक्सप्रेस
२०८२-०९-२६ ०६:३७ मा प्रकाशित
Total Shares: 26
काठमाडौं - उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यको बैठकले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको हो।
नवनियुक्त घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको जिम्मेवारी पनि पाएको बताए। त्यस्तै गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस