मन्त्रिपरिषद् बैठक बस्दै
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न साढे ४ बजे बैठक बोलाएकी हुन्।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
स्रोतका अनुसार आजको बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी निर्णय हुन सक्ने सम्भावना रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस