काठमाडौं - मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।