काठमाडौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपीन आचार्य बताए । उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको उनले बताए ।
रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक
खबर एक्सप्रेस
१ घण्टा अगाडि
९


.gif)

