नेपाल भ्रमण वर्ष शुरू
खबर एक्सप्रेस
२०७६-०९-१६ ११:०० मा प्रकाशित
Total Shares: 1261
काठमाडौं - २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधवारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरू भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रंगशालाबाट बुधवार नै यसको औपचारिक उद्घाटन हुँदैछ ।
करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा विदेशी निकायसँगको छलफल र सहकार्यपछि भ्रमण वर्ष उद्घाटनको तयारी पूरा भएको हो ।
गोरखापत्रबाट
फेसबुक पेज Like गर्नुहोस