थप ५९ जनामा काेराेना संक्रमण
खबर एक्सप्रेस
२०७९-०६-०२ ०५:०९ मा प्रकाशित
Total Shares: 143
काठमाडौं - पछिल्लाे २४ घण्टामा थप ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।
यो अवधिमा देशभर १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ८३० संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस