मनोज गजुरेल बने सद्भावना पर्यटन दूत
खबर एक्सप्रेस
२०७८-०३-०४ ०१:११ मा प्रकाशित
Total Shares: 823
काठमाडौं - ताप्लेजुङकाे सिरिजङ्गा गाउँपालिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ ।
गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय हो ।
‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस