काठमाडौं - फिफा विश्वकप २०२६ को अन्तिम १६ को अन्तिम खेलमा कोलम्बियालाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ।
भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४(३ ले हराउँदै ७२ वर्षपछि फिफा विश्वकपको क्वाटर फाइनल स्थान बनाउन सफल भएको हो।

.gif)



