केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण खबर एक्सप्रेस २० घण्टा अगाडि Total Shares: 8 काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस