थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-१२-२५ ०४:१७ मा प्रकाशित
Total Shares: 296
काठमाडौं - पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस