ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 34 काठमाडौं - सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।सञ्चारमन्त्री खरेल ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस