प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
खबर एक्सप्रेस
२०७८-०२-०७ १२:१० मा प्रकाशित
Total Shares: 398
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक पत्रकार सम्मेलन गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको बेला विपक्षी दलहरुले नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनाइरहेको बेला अचानक ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।
पत्रकार सम्मेलन साढे १२ बजेका लागि बोलाइएको बालुवाटार स्रोतले बतायो । यद्यपी, विषय भने खुलाइएको छैन।
फेसबुक पेज Like गर्नुहोस