वैवाहिक बन्धनमा बाँधिए किरण र कन्चन
खबर एक्सप्रेस
२०७९-०५-१५ ०२:१७ मा प्रकाशित
Total Shares: 246
काठमाडौं - राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् । चेम्जोङले विमान परिचारिका रहेकी प्रेमिका कन्चन निरौलासँग विवाह गरेका हुन् ।
बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ । किरणले कन्चनलाई साउन १७ गते माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस