ललितपुरमा एकै परिवारका चार जना मृत फेला
खबर एक्सप्रेस
२०७८-११-२३ १२:१६ मा प्रकाशित
Total Shares: 296
काठमाडौं - ललितपुरमा एकै घरमा चार जना मृत फेला परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार कोन्ज्योसोम गाउँपालिका(४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको फुड पोइजनिङ वा निसासिएर मृत्यु भएको जस्तो देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस