कोरोनाबाट थप ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-११-१९ ०५:२४ मा प्रकाशित
Total Shares: 205
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४९२४ जनामा परीक्षण गर्दा एक सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट तीन जनाको ज्यान गएको छ । यस्तै, ३२० कोभिडमुक्त भएका छन् ।


.gif)



फेसबुक पेज Like गर्नुहोस