कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै खबर एक्सप्रेस २०८२-१०-०१ ०६:५० मा प्रकाशित Total Shares: 9 काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बस्न लागेको हो ।पौडेलका अनुसार मंगलबार पार्टी उपसभापति धनराज गुरुङको सभापतित्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।छलफलको क्रम जारी रहेको भन्दै आजलाई बैठक बोलाइएको हो ।
फेसबुक पेज Like गर्नुहोस