काठमाडौं - जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ गरि ९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, विभिन्न अस्पतालहरुमा करिब एक सय भन्दा बढी घाइतेहरुको उपचार भइरहेको छ भने २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।