लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी अस्पतालबीच सम्झौता
खबर एक्सप्रेस
२०७९-०५-२६ ०१:४१ मा प्रकाशित
Total Shares: 195
काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।
यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान र अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस