'ब्युटी प्याजेन्ट' बलात्कार घटना : बलात्कारीलाई सजाय माग गर्दै शनिबार पनि माइतीघरमा प्रदर्शन
खबर एक्सप्रेस
२०७९-०२-०७ ०२:३३ मा प्रकाशित
Total Shares: 568
काठमाडौं - बलात्कार र घरेलु हिंसाका घटना बढेको भन्दै नागरिक युवा संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि शनिबार काठमाडौंको माइतीघरमा बलात्कार र घरेलु हिंसाका घटना न्यूनीकरण र पीडकलाई कारबाहीको माग गर्दै संघले प्रदर्शन गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस