डीआईजी सुब्बाले दिए राजीनामा
खबर एक्सप्रेस
२०७६-११-२३ ०८:०३ मा प्रकाशित
Total Shares: 1331
काठमाडौं - प्रहरी नायव महानिरीक्षक (डीआइजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन्।
प्रहरी प्रवक्ता शैलेस थापाले सुब्बाले राजीनामा दिएको पुष्टी गरे। डीआईजी सुब्बाले मंगलबार राजीनामा दिएका हुन्।
प्राविधिक तर्फका डीआइजी सुब्बा २५ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए। उनको राजीनामाको कारण भने प्रहरी प्रधान कार्यालयले खुलाउन चाहेन। पछिल्लो चार वर्षदेखि उनी डीआईजी पदमा कार्यरत थिए।
फेसबुक पेज Like गर्नुहोस