गण्डकी प्रदेशमा एकाबिहानै थप ९८ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस२०७७-०७-१४ ०८:०२ मा प्रकाशित Total Shares: 282
काठमाडौं, तनहुँ - गण्डकी प्रदेशमा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार विभिन्न जिल्लाहरुमा उक्त संख्यामा संक्रमित थपिएसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ७१४५ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस