एमाले सचिवालय बैठक बस्दै खबर एक्सप्रेस २०८१-०८-२५ १०:३८ मा प्रकाशित Total Shares: 112 काठमाडौं - आज नेकपा एमाले सचिवालय बैठक बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, समसामयिक राजनीति र उपनिर्वाचन लगायतका विषयमा समीक्षा हुने सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस