काठमाडौ - बिहिबार सुनको मूल्य प्रतितोला २०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । बुधबार प्रतितोला ७१ हजार २०० मा कारोबार भएको थियो । तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

.gif)



