काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले ब्राइटनलाई पराजित गरेको छ। शनिबार राति टोटनहमले ब्राइटनलाई १-० ले हराएको हो।

जितसंगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ।