आज कति छ सुनचाँदीको मूल्य ?
खबर एक्सप्रेस
२०७६-१०-२३ ११:०० मा प्रकाशित
Total Shares: 336
काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ।
बुधबार प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोबार भएको सुन आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ। बुधबार ७४ हजार ९ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्य तोकिएको छ।
यसैगरी चाँदीको मूल्य पनि आज स्थिर छ। बिहिबार चाँदी प्रतितोला ८ सय ७५ रुपैंयामा कारोबार भईरहेको महासंघले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस